Saturday, March 30, 2013

रकआईरन गनेश को एक मुक्तक


लाउ समाउ फुल उपहार तिमीलाई
यो घर यो कुल उपहार तिमीलाई
निसंकोच चुपचाप स्वीकारे हुन्छ
प्यारको यो मन्जुल उपहार तिमीलाई

No comments:

Post a Comment