Saturday, March 30, 2013

नवराज gwawali को एक मुक्तक



दुख्यो मलाई घाउ भन्दैछ
या भन्दा नदुखाउ भन्दैछ॥
 देश रोएको हेर्न चाहन्न म
यो देशलाई हसाउ भन्दैछ॥
...
नबराज ज्ञवाली
छिस्ती बाग्लुङ

No comments:

Post a Comment