Sunday, March 31, 2013

रकआईरन गनेश को एक गजल

गजल
ऊ आफै सँग आफै हारेछ
जेजे थिए रहर सबै मारेछ

के भएछ रोहि मात्र रहन्छ
आँसुले मझेरी आहाल पारेछ

ठुलै सपना बोकेको थियो रे
  रित्तै छ त खै कता सारेछ

दस बर्समा स्विजर्लेन्ड भन्थ्यो
उस्तै रहेछ खै केनै लछारेछ

बेकार झुटो जातियता छाडेर
दाजु भाई बिना अर्थ लगारेछ

 

No comments:

Post a Comment