Wednesday, April 3, 2013

न्यौपाने कान्छा शोभाखर को एक मुक्तक

मुक्तक

किन पियछ साउनी लाई सोध
अर्को गिलास समाउनि लाई सोध
.. एक्लो थिइन छोडेर गय पनि
साथमा संगै आउनी लाई सोध

न्यौपाने कान्छा शोभाखर
पर्बत

No comments:

Post a Comment