Monday, April 15, 2013

सृजना चौलागाईं का केही मुक्तक हरु



 जिन्दगि मलाई दिक्क भयो
 भन्छन सबले   ठिक्क भयो
  हिड्न खोज्छु चल्दैन पाइला
 सास अर्डके झैँ हिक्क हिक्क भयो




आखाँ बाट आँसु बगी रा छन् किन
अनायासै झरना झैँ झरिरा छन् किन
जति चोट दिन्छौ अझै देउ भगवान
पिडा अनी दुखले घेरी रा छन् किन

No comments:

Post a Comment