Wednesday, April 24, 2013

रकआईरन गनेश को एक गीत


गीत
गए जाउ अर्को आउँछ जवानी छ साथी
झुटो मायाँ दिनु भन्दा नदिएकै जाती

चोखो मायाँ गर्दा गर्दै भुली जाने लाई
यता हुर्की उतै तिर फुली जाने लाई
पर्दैन  आउनु अझै सपिनामा राती
झुटो मायाँ दिनु भन्दा नदिएकै जाती

रित हो की चलन तिम्रो  बुझ्न सकिन
बिना बादल आँशुमा म रुझ्न सकिन
तलै बस्छु म तिमी जानु माथी
झुटो मायाँ दिनु भन्दा नदिएकै जाती

गए जाउ अर्को आउँछ जवानी छ साथी
झुटो मायाँ दिनु भन्दा नदिएकै जाती

No comments:

Post a Comment