skip to main
|
skip to sidebar
हाम्रो साहित्य यात्रा
Pages
गृह
गजल
गीत
अडियो/ डाउनलोड
कविता
मुक्तक
रचना पठाउनुहोस
RadarURL
नेपाली समय
hanro sahitya yatra
फेसबुकमा हामी
Popular Posts
मानन्धर अभागी को एक गजल
~~~~~~~~~ गजल ~~~~~~~~~ हुनेभए कात्रो ओढी , आर्यघाट फिर्ने थिएँ आफ्नो लास आफैले , काँधमा भिर्ने थिएँ मलामी विनाको लास , यस्तै – यस्तै ह...
जयराम वि.क.(जयॉ भॉवुक) का दुई गजल
***गजल ** जुन र ताराको कुरा हुन्छ यहॉ! मायॉलु पाराको कुरा हुन्छ यहॉ! मनमुटु मिले पछि हामी दुवैको, ... संसार साराको कुरा हुनुछ...
मनिराज तामांग को झुपडी download
मनिराज तामांग को झुपडी एक मर्म स्पर्शी आधुनिक गीत for online listen for Download download
रकआईरन गनेश को एक गीत
गीत : बुढेसकालको भाग्य मेरो उकाली ओराली छोरा नाती बिदेस तिर घर भयो खाली तप्प तप्प मझेरीमा चुहिराछ छानो केही छैन खानलाई रित्तो भयो म...
मुक्तक सरोवर डाउनलोड
नेपाली मुक्तक विधाको एक कार्यक्रम कार्यक्रम :- मुक्तक सरोबर स्टेशन :- रेडियो देभदह १०६.६ mhz प्रस्तोता :- युबराज लामिछाने प्रदिप ...
–डि.वि. संघार को एक कविता
कविता – म को हुँ ? आफूलाई व्यङ्ग्यको पात्र बनाइरहेका परम पूज्य मातापिताका आकाँक्ष भित्र मकैका सेता फूला जस्ता उज्जल र आसालाग्दा सपन...
न्यौपाने कान्छा शोभाखर को एक गजल
खोटो रैछ भाग्य मेरो लेख्दा खेरि छलेछ कि त्यति बेला दैब को नै राज मात्र चलेछ कि // नत्र भने तल माथि हुन्थे होला पक्का केहि ....
धराबाशी को झोला listen online
कृष्ण धराबाशी को बहुत चर्चित कृति झोला को शिर्ष कथा झोला अनलाईन सुन्नुहोस तलको लिंक बाट अच्युत घिमिरे को आवाजमा धन्यवात।
अन्जान श्रेष्ठ अभागी का दुई गजल हरु
१ डल्ली मोरी मसँग माया लाउछु भन्छे ।। लाने भए त मोरी म सँग आउछु भन्छे ।। बल्ल त सोह्रमा पाहिला टेकेकी मोरीले ।। जवानीको सबै प...
प्रजित कुवँर को एक गजल
आँटो रोटा खाएर म हुर्किएको मान्छे परे । टालो भोटा लाएर म हुर्किएको मान्छे परे । तिमीधनी म गरिब मिल्दैन की जोडी हाम्रो.. धेरै दु:ख प...
हाम्रो बारेमा
सामाजिक संजाल हरुको माध्यमबाट संसार भरछरिएका सर्जक हरुका लेख रचना हरु समेट्ने यौटा सानो प्रयास हो हाम्रो साहित्य यात्रा
Powered by
Blogger
.
Thursday, April 25, 2013
रकआईरन गनेश को एक गजल
गजल
लठ्याउने नजर झुकाएर आउ
सम्बन्दका हात फुकाएर आउ
धिप्पिक बलेको त्यो जवानी
लुटिन सक्छ लुकाएर आउ
यो घर पनित तिम्रै हो नी
आँसु भेल सुकाएर आउ
डोली संगै भकानिन्छ गगन
मन्द हावा रुकाएर आउ
लठ्याउने नजर झुकाएर आउ
सम्बन्दका हात फुकाएर आउ
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Labels
अडियो
कविता
गजल
गीत
मुक्तक
Blog Archive
▼
2013
(98)
►
July
(7)
►
June
(5)
►
May
(29)
▼
April
(43)
राम प्रसाद पान्डेय को एक गजल
मानन्धर अभागी को एक गजल
रकआईरनगनेश को एक गजल
मानन्धर अभागी को एक गजल
राम प्रसाद पान्डेय को एक गजल
तोया नाथ पौडेल को एक गजल
रकआईरन गनेश को एक गजल
मानन्धर अभागी को एक गजल
–डि.वि. संघार को एक कविता
मुक्तक सरोवर डाउनलोड
'युवराज लामीछाने प्रदिप' का केही मुक्तक हरु
रकआईरन गनेश को एक गीत
पोस्टराज चापागाईं को एक गजल
मानन्धर अभागी को एक गजल
गजलको सत्तरीको दशक -बाबु त्रिपाठी
पोस्टराज चापागाईं को एक गजल "छन्द - आनामानी"
मानन्धर अभागी को एक गजल
रकआईरन गनेश को एक गीत
जयॉ भॉवुक को एक गजल
राजन सेवारो को एक गजल
रकआईरन गनेश को एक गजल
भिम रसाईली को एक गजल
सृजना चौलागाईं का केही मुक्तक हरु
रकआईरन गनेश को एक गजल
भिम रसाईली को नयाँ बर्ष बिसेष एक गजल
रकआईरन गनेश को एक गजल
राजु काश्यप को एक कविता
राजु काश्यप को एक कविता
जयॉ भॉवुक को एक गजल
राजु काश्यप को एक गजल
रकआईरन गनेश को एक गजल
रकआईरन गनेश को एक मुक्तक
जयॉ भॉवुक को एक गजल
धराबाशी को झोला listen online
राजु काश्यप को एक गजल
कर्नाली ब्लुज -बुद्धिसागर listen and download
लघु उपन्यास "च्यात्न नसकेको चिट्ठी" - डाउनलोड गरेर...
नबराज ज्ञवाली को एक गजल
रकआईरन गनेश को एक गजल
रकआईरन गनेश को एक गजल
प्रजित कुवँर को एक गजल
"बेहोशी" भिम रसाईली को एक गजल
न्यौपाने कान्छा शोभाखर को एक मुक्तक
►
March
(14)
No comments:
Post a Comment